[caption id="attachment_1356" align="alignnone" width="1024"] ललितपुरको खुर्सानीबारीमा भुकम्पपछि बनेका घरहरु । तस्विर ः ललितपुर खबर[/caption] लपु संवाददाता १३ वैशाख ०७६, ललितपुर । २०७२ सालको विनासकारी भूकम्प गएको ४ बर्ष पुग्दा निजीआवास पुनर्निर्माण अन्र्तगत राष्ट्रिय स्तरमा ८० प्रतिशत उपलब्धि हासिल भएको बताइरहँदा ललितपुर जिल्लामा भने पुनर्निर्माणको अवस्था निरासाजनक देखिएको छ । ललितपुर जिल्लमा हाल सम्म प्रमाणीत कूल…