लपु संवाददाता २९ भदौ ०७६, जावलाखेल ।मृगौला पिडित सन्दिप अधिकारीको उपराचार्थ ललितपुरको जावलाखेल चोकमा छोरीका लागि छोरी अभियन्ताहरुले पानीपुरी बेचेका छन् । पानीपुरी खाने सर्वसाधारणहरुले आफू खुशी जतिसुकै दान गर्ने गरि सो पानीपुरी राखिएको थियो । पाटन अस्पतालमा २ महिनाअघि भर्ना गरिएका अधिकारीको दुबै मृगौलासँगै भएका बोन म्यारोसमेत फेल छ । पानीपुरी खाने सर्वसाधारणहरुबाट उठेको…