काठमाडौं ११ माघ । राजधानीको बानेश्वर सडकमा शरिरमा आगो लगाएर आत्म दाह गरेका प्रेमप्रसाद अधिकारीलाई भेट्ने क्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले भिडियो खिचेको सार्वजनिक भएपछि उनको आलोचना भएको छ । पेशाले डाक्टर समेत रहेकी डाक्टर कार्कीले आइसियुजस्तो संवेदनशिल ठाँउमा विरामीसँग भिडियो खिच्न नहुने भन्दै सामाजिक सञ्जालमा आयोचना भएको हो । आत्मदाह गरेका अधिकारीसँग आफू…