लपु संवददाता १२ चैत्र ०७६,धापाखेल । ललितपुरको धापाखेलस्थित सि.जि. प्रपर्टिजले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बार लगाएको भन्दै स्थानीय बासिन्दाले बुधबार भत्काएका छन् । साविकको धापाखेल ८ ख र ९ ख मा पर्ने कित्ता नं.४१, ३८ ७९ र ५८ मा करिव २८ आना जग्गामा सि.जि. प्रपर्टिजले बार लगाएको थियो । यी कित्ता नम्बरहरु पर्ती रहेको स्थानीय…