१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटनढोकामा राष्ट्रपति भण्डारीको भ्रमणले बृद्ध मनमायाँको व्यापार विथोलिएपछि…

ललितपुर खबर, पाटनढोका २३ पुस । पाटनढोकाको चौतारामा तरकारी बेच्न बसेकी मनमाया लामा शनिबार साँझ निराश अवस्थामा भेटिइन् । शनिबारका दिन । त्यसमाथि राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमणले पाटनढोका दिनभरजसो अवरुद्ध भयो । साझा यातयातमा राष्ट्रपति भण्डारी सपारी हुने हल्लासँगै पाटनढोका भीड लाग्यो । ट्राफिकले गाडी रोक्दा ७० बर्षिय बृद्ध मनमाया सामान बोकेर पाटन ढोका आउन…