[caption id="attachment_82553" align="alignnone" width="1100"] मल पोखरीबाट घाँस काटेर फर्कदै एक दम्पती । लेन्स : ललितपुर खबर[/caption] ललितपुर खबर २ पुस ०७९, ललितपुर । २ वर्ष अघि मल पोखरीमा टिकटक बनाउन भीड बढेपछि सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रहरीले मल पोखरी जान निषेध ग¥यो । बेला बखत मल पोखरीको दलदलमा परेर मान्छे मर्ने क्रम नरोखिएपछि प्रहरीले यहाँ…