[caption id="attachment_12428" align="alignnone" width="1100"] सेन्टरको उद्घाटन गर्दै मेयर चिरिबाबुलगायत ।[/caption] १७ मंसिर ०७६,ललितपुर । प्राकृतिक प्रकापको जोखिमबारे जानकारी दिन सीपं ललितपुरको चाकुपाटमा ‘मित्र डिजास्टर रिस्क रिडक्सन लर्निङ सेन्टर’ आइतबारबाट खुलेको छ । संभवत नेपालकै पहिलो यस केन्द्रको आइतबार नेपालका लागि जापानका राजदुत मासामिची साइगो, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्त रुपमा…