लपु संवाददाता ३ असोज ०७६, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को सन्र्दभ पारेर आयोजना गरेको वाकाथन शनिबार २ हजार ललितपुरबासीको सहभागितामा विशाल पदयात्रा शुरु हुँने भएको छ । ललितपुरका १४ किलोमिटर दुरीमा रहेका विभिन्न सम्पदा स्थल खोकनामा पुगेर पदयात्रा समाप्त हुदैछ । संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार पदयात्रा शनिबार विहान ६…