१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रज्ञा–प्रतिष्ठानद्वारा १० विशिष्ट प्रतिभालाई आज ‘प्रज्ञा पुरस्कार–२०८०’ प्रदान

काठमाडौँ २८ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानले विधागतरूपमा दीर्घसाधनारत १० विशिष्ट प्रतिभालाई आज ‘प्रज्ञा पुरस्कार–२०८०’ प्रदान गरेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईका अध्यक्षतामा भएको कार्यक्रममा खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार प्रदान गरेको हो ।…