काठमाडौँ ४ वैशाख । बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन चलचित्र ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस चलचित्रलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि–प्रोडक्सन चरणमा रहेको यो चलचित्रमा २०० करोड…