काठमाडौँ बलिउड अभिनेत्री दीपिका पादुकोणलाई आउदो चलचित्र स्पिरिटको कथा लिक गरेको आरोप लगेको छ । सुपरहिट चलचित्र कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर चलचित्र निर्देशन गरिसकेका सन्दीप रेड्डी वांगाले सो आरोप लगाएका हुन् दीपिकालाई फिल्मबाट हटाएपछि तृप्ति डिमरीलाई लिएका बांगाले दीपिकाले फिल्मको कथा लिक गरेको आरोप लगाएका हुन् । वांगाले दीपिकाको नाम नलिई उनले चलचित्र…