पाटन (ललितपुर) १४ वैशाख । ललितपुर महानगरले एक एनजिओलाई आर्थिक सहयोग गरेको छ । महानगरले खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न भन्दै सुन्दर ढोका साथीसेवा नामको एनजिओलाई महानगरको बजेट दिएको हो । महानगरपालिकाले उक्त संस्थालाई रु चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो । विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका…