३२ साउन ०७६, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा लांक्षना लगाएको भन्दै ध्यानाकार्षण भएको वताएको छ । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनबाट संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्वन्धबीच अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा एक्कासी असहज वातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु…