हाल पानी लगिएको खुला मुहान । तस्विरहरु ः ललितपुर खबर लपु संवाददाता १० जेठ ०७६,गोदावरी । गोदावरी कुण्डको फोहोर पानी स्थानीय बासिन्दालाई वितरण गरिएको पाइएको छ । गोदावरी कुण्डसँगै खुला ठाँउमा पोखरी बनाएर सिधै पाइप लगाएको देखिन्छ । मुहानमा पातपतिङगरलगायत फोहोर त्यतिकै फ्याकिएको देखिन्छ । केयुकेएलका कर्मचारी रमेश थापाका अनुसार गोदावरी कुण्डवरिपरि नुहाएको पानी पाइपबाट…