११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठी सडक पनि बन्द


१ जेष्ठ २०७६, बुधबार  

0
Shares

लपु संवाददाता

१ जेठ ०७६,सुनाकोठी । चापागाँउ ठेचोका स्थानीयले सडक मर्मतको माग गर्दै ६ दिनदेखि बन्दलाई सर्मथन गर्दै सुनाकोठीबासीले बुधबार पनि सडक बन्द गरेका छन् । सुनाकोठी चौतारा र सुनाकोठी सिमाको सडकमा बार लगाएर स्थानीयले अवरोध गरेका हुन् । सडक अवरोध गर्ने क्रममा स्थानीय बासिन्दाहरु सवारी साधन रोहिरहेका छन् ।
३ वर्ष अघि सडक विस्तारको ठेक्का लगाएको सडक विभागले सरकारले स्थानीयलाई मुआव्जा नदिदा काम अघि बढाउन नसेको छैन । सडक विस्तारको ठेक्का लागिसकेको ठाँउमा अर्को ठेक्का लागाउन नमिल्ने भन्दै सडक विभाग सडक मर्मत गर्न तयार छैन । स्थानीयबासीहरु भने दिनहु धुलो र हिलोका कारण समस्यामा छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ३ : २१ बजे