६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कान्ति लोकपथ आँशिक बन्द


२६ माघ २०७५, शनिबार  

0
Shares


ललितपुर खबर
ललितपुर
२६ माघ २०७५
सडक विस्तार तिब्र रुपमा भइरहेको कान्तिलोपथको ललितपुरअन्र्तगत भालुखोला कार्किबासखण्ड आंशिक रुपमा सडक बन्द गरिएको छ । कान्तिलोपथ सडक विस्तार आयोजनाका अनुसार रातमा पहरा फोर्न असम्भव भएको हुँदा विहान १० बजेदेखि साँझ ५ बजे सम्म सडक बन्द गरेर निर्माण कार्य तिब्र रुपमा अघि बढाइएको हो ।
यस ठाँउ सडक विस्तारका लागि कान्न्तिलोकपथकै सबैभन्दा कठीन ठाँउ हो । ठाडोभिर र ठूला ढंगा रहेको हुँदा पहिलो जाने खतरा उत्तिकै छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ४४ बजे