ललितपुर खबर
ललितपुर
२६ माघ २०७५
सडक विस्तार तिब्र रुपमा भइरहेको कान्तिलोपथको ललितपुरअन्र्तगत भालुखोला कार्किबासखण्ड आंशिक रुपमा सडक बन्द गरिएको छ । कान्तिलोपथ सडक विस्तार आयोजनाका अनुसार रातमा पहरा फोर्न असम्भव भएको हुँदा विहान १० बजेदेखि साँझ ५ बजे सम्म सडक बन्द गरेर निर्माण कार्य तिब्र रुपमा अघि बढाइएको हो ।
यस ठाँउ सडक विस्तारका लागि कान्न्तिलोकपथकै सबैभन्दा कठीन ठाँउ हो । ठाडोभिर र ठूला ढंगा रहेको हुँदा पहिलो जाने खतरा उत्तिकै छ ।
२६ माघ २०७५, शनिबार
0
Shares
प्रतिक्रिया