११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


अब ललितपुर प्युटारमा एककृत बस्ती


३ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

ललितपुर खबर
ललितपुर
३ फागुन २०७५


ललितपुर प्युटारस्थित वागमती किनार नजिकै एककृत बस्ती निर्माण हुने भएको छ । प्रदेश सासंद चेतनाथ सञ्जेल,गाँउपालिकाका प्रमुख बीर बहादुर लोप्चन, भौतिक पुर्वाधार मन्त्रालयका कर्मचारी सहितको टोलीले शुक्रबार विहान जग्गा निरिक्षणपछि बस्ती निर्माण प्रकृया अघि बढेको हो ।
बस्ती विस्तारका लागि प्रदेश सरकारले ५० लाख बजेट विनयोजन गरेको छ ।
निरिक्षणको क्रममा काम अघि बढाउने निर्णय भएको छ । स्थानीय सन्तोष लोप्चनले भने ‘अव डिपिआर निर्माणको काम हुनेछ ।’
छरिएर रहेका बस्तीलाई एककृत गरी बस्ती बिस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप यो बस्ती विस्तार हुन लागेको हो ।

तस्विर ः सन्तोष लोप्चन

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ५० बजे