२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


रमणिय गन्तव्य नागदह (फोटोफिचर)


२४ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

लपु संवाददाता
धापाखेल ललितपुर
०७५ फागुन २५


ललितपुर धापाखेलमा रहेको रमणिमय नागदह आतरिक पर्यटकको लाागि एउटा आर्कशक गन्तव्यको रुपमा विकाश भइरहेको छ । नागदहमा फिसिङ्गको शाौख हुनेहरु बल्छी हानेर दिन कटाउछन् । छुट्टी मनाउन जानेहरु ढुंगा चढेर आनन्द लिन्छन् । यहाका क्याफेको बगैचाबाट नगदहको शित्तल हावा खाएर दिन कटाउन मज्जा हुन्छ ।
नगदहमा हरेक नागपञ्चमी र ऋषि पञ्चमीको दिन हिन्दु महिलाहरुको भिड लाग्छ । पोखरी किनारमा रहेको नागको मूर्तिमा दूध चढाउने र पूजा गर्ने चलन छ ।


२०२१ साल सम्ममै अझै ठूलो थियो । यसपछि ५२ रोपनीबााट नागदह ४२ रोपनीमा खुम्चियो । नागदह सरोवर वरपर बनेका नयाँ पोखरी र जलकुम्बी झारका कारण  झन् सानो भइरहेको छ ।
मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी चोभारबाट पहाड काटेर फ्याक्दा नागदह र टौदह बनेको जननश्रृति छ । त्यसताका यस तलाउमा रहेका नागहरु यी दुई वटै सरोवरमा आएर बसेको विस्वास गरिन्छ । नागदह वर्षे भेलले पुरिदै गएको भन्दै स्थनीयहरुको चिन्ता व्यक्त गर्छन् ।

हेरौं विभिन्न समयमा खिचिएका नागदहका तस्विरहरु ः

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १० : ५४ बजे