६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


छम्पीको सेरोफेरो घुमेर हेर्दा (तस्विरहरु)


२२ पुस २०७७, बुधबार  

0
Shares

ललितपुर खबर
२२ पुस ०७७, धम्पी ललितपुर । बसन्त यामको पुर्वसन्धामा ललितपुरको छम्पी हराभरा छ । कही तोरी फुलको छ । कतै हरियाली गहुँ । उत्तरतिरको हिमाल मुसुक्कै हासेको छ । धुम्म वादल लागेपछि खुलेको मौसममा काँठ क्षेत्र घुम्नुको मज्जा नै बेग्लै छ ।


राजधानीको दक्षिणी कुनामा रहेको छम्पी गाँउ शहरी करणको हावाले त्यस्तो छोएको पाइदैन । पहाडकोे चुचुरोमा झुरुप्प बसेको बस्तीबाट खुला आकाश देखिन्छ । अनि खुला धर्ति ।


कतै तरेली परेका फाँट छन् । परम्परागत इटा र टायलले बनेका घर । कतै चिल्ला सडक त कतै धुलाम्मे बाटो । हेरौं सुन्दर छम्पीका केही दृश्यहरु ः

 

   

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ४६ बजे