८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कालोपत्र गरेको ६ महिनामै चापागाँउ सडकको हालत यस्तो (तस्विर र भिडियो)



१८ भदौं ०७८, ललितपुर । ६ महिना अघि कालोपत्रे गरिएको चापागाँउ जाने सडकको सुनाकोठी खण्ड भत्केर उस्तै बनेको छ । यहाँ पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ । ६ महिनामा सडक भत्केर पुरानो हालतमा पुगेपछि स्थानीय आक्रोसित छन् ।


यो सडक सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको थियो । तस्विरहरु : न्युज कारखाना

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ५५ बजे