९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराहीमा बसभित्र सहचालक मृत भेटिए



प्रतिकात्मक तस्बिर

३ चैत ०७८, काठमाडौं । ललितपुरको बज्रवाराहीमा एक बसभित्र एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ बज्रबाराहीस्थित पार्किङमा राखेको बा.२ ख ७३४३ नम्बरको बसमा सोही बसका सह–चालक सोही नगरपालिका–११ झ्यालिपाटी बस्ने ३५ वर्षीय राजु कुँवर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ७ : १८ बजे