६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


हराएका युवक विष खाएर ढलेको अवस्थामा भैंसेपाटीमा फेला



१० जेठ ०७९, ललितपुर । मोटरवाइकसँगै वेपत्ता युवक भैंसेपाटीमा भेटिएका छन् । वा ८१ प ८२७० नम्बरको मोटरसाइकलसहित सरोज लिम्बु वेपत्ता भएका थिए । नेपाल प्रहरीले पनि सूचना पाए लगत्तै उनको मोबाइलको लोकेशन हेरेर खोजीकार्य तीब्र पारेको थियो। उनी विष खाएर ढलेको अवस्थामा भैंसेपाटीमा फेला परेपछि अहिले उनको अस्पतालमा उपचार भैरहेको छ । उनले फेसबुक ग्रुपमा साथीहरुलाई शंकास्पद सन्देश लेखेका थिए । उनको मोवाइल अहिले अफ छ । उनी ललितपुर सातदोवाटोस्थित ब्राइटफ्युचर कलेजमा अध्ययनरत थिए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।