२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको हात्तीवनमा ट्रकमा ठोक्किएर लेलेका स्कुटर चालक मोक्तानको मृत्यु




३० असार ०७९, काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको छ ।
मध्यराती करिव पौने १ बजेतिर उनले चलाएको बाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीको भनाई छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।