८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर २ मा एमाले अगाडि




५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेम महर्जन मतगणनामा अघि लागेका छन् । यहाँ नेकपा एमालेले १ हजार ३ सय १७ मत पाएको छ । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यले १ हजार ९७, मत पाएका छन् ।
गणबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जन तेश्रो स्थानमा कायम रहदै ८ सय ७७ मत पाएका छन् ।
प्रजातन्त्र पार्टी हलोले ६ सय ७६ सय मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ७ सय ९० मत पाएको छ । यो नतिजा विहान ६ बजे सम्मको हो

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४८ बजे