२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


शंखु खरीडाँडामा घिमिरेको गोठमा आगलागी




२३ मंसिर ०७९, काठमडौं । ललितपुरको शंखु खरीडाँडामा भिषण आगलागी हुँदा स्थानीय कृष्णप्रसाद घिमिरेको गोठ जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ललितपुर कोन्ज्योसोम गाउँपालिका २ संखु खरीडांडा बस्ने कृष्णप्रसाद घिमिरेको गोठमा विद्युतको तार सर्ट भई आगलागी भएको थियो आगलागीपछि गोठ र गोठमा रहेको काठपात, मकै लगायतको सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।