२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको महालक्ष्मीस्थानमा बृद्ध मृत फेला



२ कार्तिक । ललितपुरको महालक्ष्मीस्थानमा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थान नजिक हाल नाम, थर,
वतन नखुलेका अन्दाजी ६५ वर्षीय बृद्ध पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ५४ बजे