२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर सुनाकोठीको घ्यु उद्योगमा आगलागी



काठमाडौं
ललितपुरको सुनाकोठीस्थित घ्यु उद्योगमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित हिराकाजी महर्जनको समिक बेकरी सटिङ्ग घ्यु उद्योगमा शुक्रबार बेलुकी आगलागी भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले हालसम्म खुलेको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।