१६असोज ०७६,ललितपुर । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग डिपिएल खेल को चौथौ संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय य खेदकूद परिषद राखेप र नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ गते दखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो…