ललितपुर खबर फोटोग्राफी देशको राजधानीको महानगर काठमाडौंको मीनभवन मिलनचोक सडक आजकल हिलाम्मे छ । यही सडक भएर हजारौं सर्वसाधारण आउजाउ गर्नुपर्ने बाध्यता छ । तर बर्षेभेल र असारे विकाशको प्रभावले हिडडुल गर्न मुस्किल छ । नयाँ अर्थिकवर्षअघि नै योजना सक्न छिटो छिटो डोजर लगाएर सडक खन्दै ढल राखिएको हो । काम सकाउने असारे विकाशको परिवन्दले…