लपु संवाददाता ७ जेठ०७६, काठमाडौं । पुर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै भत्र्सना गरेको छ । अध्यक्ष अन्सारीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले दुई तिहाईको दम्भ देखाउँदै राज्यको चौथो अंग मिडियामाथि प्रतिबन्ध र अंकुश लगाउने नियतले संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन्…