८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर चिरीवावुको शल्यक्रिया

लपु संवाददाता ७ जेठ ०७६, ललितपुर । लसिलतपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन विरामी भएका छन् । आइतवार मध्यान्हपछि उनलाई पेट दुख्न थालेको थियो । पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना भएका महर्जनको शल्यक्रिया गरिएको नगरपालिकाका प्रवक्ता राजु महर्जनले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । विज्ञप्तीका अनुसार,सुमेरु सिटी अस्पतालका जेनेरल सर्जन युरोलोजिष्ट डा. रविनवाबु बस्नेतको टोलीले मेयर…