२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वालकुमारीबाट रक्तसञ्चार कार्यालय सर्दै

लपु संवाददाता १७ चैत्र ०७५,ललितपुर । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार  सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ । २०७२ सालको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि तत्कालका लागि आपत्कालीन सेवा केन्द्र बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो । श्’क्रबार नयाँ भवन कालीमाटीमा पत्रकारहरुका…