लपु संवाददाता ०७५ चैत्र ३, पाटन । आगामी चैत्र १३ गतेबाट ललितपुरको पाटन क्षेत्रमा आयोजना हुने कला तथा संस्कृती महोत्सवको तयारी अन्तिम चरणमा भइरहेको छ । महोत्सव आयोजनाकी व्यवस्थापक रेणुका वज्राचार्यका अनुसार महानगरको वडा नं. १६ को पाटन दरवार स्क्वायर,गावाहाल,पिम्वहाल,नकवही,मंगलबजार,अशोक हल क्षेत्रमा प्रर्दशनी हुनेछ । पाटनलाई हस्तकला शहरको रुपमा परिचित गराउने उद्देश्यले वडा नं.१६ का…