लपु संवाददाता १५ चैत्र ०७५, ललितपुर । ललितपुर १४ नखिपोट एरियामा रहेको कान्तिपुर कोलनीमा चोरी भएको छ । कोलनीमा रहेको घरभित्र परेर चोरले गहना,क्यामेरा र केही नगद लिएर भागेको छ । विहबिार साँझ घरमा कोही नभएको मौका पारेर चोर पसेको र चोरी भएको पिडित लनिी मिश्रको भनाई छ । मिश्रले प्रहरीलाई जायरी दिए पछि अनुसन्धान…