[caption id="attachment_1370" align="alignnone" width="1024"] खुमल्टारस्थित प्रहरी विट । तस्विर ः ललितपुर खबर ।[/caption] लपु संवाददाता ९चैत्र ०७४,खुमल्टार ललितपुर ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सुरक्षा दिनका लागि ललितपुर खुमल्टारस्थित साङ्गपाङ्गचोक सातदोवाटो लेले सडकको फुटपाथमा प्रहरी विट खोलिएको छ । भिआईपिको सुरक्षाका लागि ललितपुरको सातदोवाटो र खुमल्टारमा प्रहरी विट सञ्चालनमा ल्याइएको सातदोवाटोमा कार्यरत एक प्रहरी अधिकारीले ललितपुर खबरसँग…