ललितपुर खबर ललितपुर १९ फागुन २०७५ खानेपानी समस्यालाई निराकरण गर्न धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने भएको छ । ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजनामा सो केन्द्र बन्न लागेको हो । केही दिन अद्दि राजधानीमा बसेको बैठकले तत्काल काम अघि बढाउने निर्णय गरेको छ । पहिलो चरण आयोजनास्थल वरपर पर्खाल निर्मा गरि पार्क…