६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरकी सासंद डा. तोसिमालाई मन्त्री भएको भन्दै बधाईको ओइरो, भन्छिन्, ‘जानकारी छैन’

ललितपुर खबर २ माघ । वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि मन्त्री परिषद विस्तारको लागि भागबण्डा मिलेको खबरसँगै ललितपुरकी सासंद डा. तोसिमा कार्कीलाई सामाजिक सञ्जालमा बधाईको दिन थालेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरिसकेका छैनन् । डा. तोसिमा कार्कीको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पार्टीले मन्त्री छान्ने अधिकार दिएको छ…