[caption id="attachment_1794" align="alignnone" width="1024"] सुकुल बुन्दै दिलमाई[/caption] लपु संवाददाता २० चैत्र ०७५,सिद्धिपुर । सिद्धिपुर सुकुल बुन्ने शहरको रुपमा परिचित छ । तर पछिल्लो समय सिद्धिपुरमा सुकुल पाउन मुस्किल हुदै गएको छ । केही बर्ष अघिसम्म सिद्धिपुरमा सुकुल खोज्दै आउने व्यापारीको रामै्र चहल पहल हुन्थ्यो । खर्पनमा बोकेर पाटन लगेर बेचिन्थ्यो । स्थानीय चन्द्रमायाँ महर्जन भन्छिन्,आजकल…