लपु खबर संवाददाता ललितपुर २७ फागुन २०७५ प्रकृति प्रेमी समुहद्वारा आइतबार गोदावरी, बडिखेलमा आहार, बिहार र विचार सम्बन्धी प्रेरणामुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ। १०९ औं अन्तराष्ट्रिय महिला दिवसका सन्र्दभमा महिलाहरुलाई सक्रिय र स्वस्थ बनाउन ूस्वच्छ आहार, स्वस्थ जीवनू बिषयमा कार्यक्रम राखिएको हो। कार्यक्रममा गोदावरी न। पा का उपमेयर मुना अधिकारी र गोदावरी न पा ४…