ललितपुरखबर फोटोग्राफी २८ भदौ ०७६, ललितपुर । कंक्रिट जंगलको उकुसमुकुस राजधानी काठमाडौं । धुलो, धुँवा, भिडभाड ट्राफिक जाम । यो अत्यासलाग्दो जीन्दगीबाट सन्तोषको सास फर्न काठमाडौं वरपरका काँठ क्षेत्र घुम्न जानुस् । राजधानीका फाँटहरुमा आजकल हरियाली छाएको छ । बेशीतिर पहेला धानका बाला झुल्न थाले भने पहाडका स–साना खेतका सुर्कामा धान हरियाली छाएको छ ।…