४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मच्छिन्द्रनाथको भोटोजात्रा जेठ २६ मा

लपु संवाददाता ९ जेठ ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा यहि जेठ २६ गते देखाइने भएको छ । विहीबार निकालिएको साइत अनुसार २३ गते थहिटीबाट तानेर जावलाखेल पु¥याइनेछ । विहीबार डवलीमा जोशीहरुले साइत हेरेका थिए । राष्ट्रप्रमुखलगायत देशका विशिष्ट व्यक्तिहरुमाझ मच्छिन्द्रनाथको भोटो देखाइन्छ । भोटो देखाइसकेपछि मच्छिन्द्रनाथको मूर्ति बुङ्गमतीस्थित मन्दिरमा राख्न लगिन्छ…