४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेलाम्चीले ग¥यो पाटनमा समयमै कालोपत्रे

लपु संवाददाता १९ वैशाख ०७६,पाटन । क्वाल्कोदेखि पाटनढोकासम्म सडक कालोपत्रे गरिएको छ । महानगरका १६ नं. वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले यो सडकमा वडाले पनि ७ लाख बजेट खर्च गरेको जानकारी दिए । उनले भने गावाहालमा भने हामीले ढल बनायौं । कालोपत्रे मेलाम्ची आयोजनाले नै बनाइदियो । मेलाम्ची खानेपानी आयोजनाले भत्काएको सडक तीन महिनामै कालोपत्रे…