लपु संवाददाता २१ वैशाख ०७६,खोकना । ललितपुरको खोकनाको मध्यफाँटमा ठूलो टावर ढलेको छ । नेपाल विद्युत प्राधिकरणले थानकोट चापागाँउ भक्तपुर १३२ केभी विद्युत प्रशारण लाइन विस्तारका लागि बनाइएको २७ नम्बर टावरको एकाएक ढालिएपछि नेपाल विद्युत् प्राधिकरणका खैलाबैला मच्चिएको छ । गतबुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलगायतको टोलीले निरिक्षण गरेसँगै ललिपुरमा अव ललितपुर क्षेत्रमा…