भक्तपुर १२ फागुन । भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका बनेपाली परिवारका तीन पुस्ताका हजुरबुबादेखि नातीसम्मका तीन पुस्ताका तस्विर भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ । समितिका अध्यक्ष…