ललितखबर १२ माघ । केही दिनअघि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले कास्कीको सिक्लेसमा भने, चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हराएको भन्दै रोष प्रकट गरे । कार्यक्रममा निर्देशक आकाश अधिकारीले कर नै नआउने विषय सरकारी अधिकारीहरुले उठाउने गरेको विषय उठाए । सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रलाई रमाइलो गर्ने विधाको रुपमा बुझ्ने गरेको कलाकार दिपाश्री निरौलाले…