ललितखबर २ पुस । राजधानीमा सोमबार ललितपुर महानगरको १ सय ५ औं कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन पनि सहभागी भए । सामान्यतयाः सार्वजनिक कार्यक्रममा सहभागी नहुने बालेन कार्यक्रम लामो बनेपछि बिचैमा उठेर गए । मेयर बालेन बिचैमा उठेर गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ललितपुरका मेयर चिरिबाबु महर्जन रिसाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा…