[caption id="attachment_9768" align="alignnone" width="1100"] राइडर सुनिता देशार । तस्विर ः ललितपुर खबर[/caption] सुनिता देशार । नेपाली खेल जगतमा उति सुनिएको नाम होइन । होस् पनि त कसरी ? उनी मोटरस्पोर्टको विद्यामा खेल खेल्छिन् । यो मोटरस्पोर्टलाई नेपालमा खेलको रुपमा लिइन्न । तर संसारभर मोटरस्पोर्ट रोमाञ्चक खेलको रुपमा लिने गरिएको छ । उनीको मोटरस्पोर्टसमा प्रवेश अनौठो…