२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरका महिलामा प्रजनन समस्या धेरै

लपु संवददाता १० असार ०७६, ललितपुर । ललितपुरमा महिलाहरुमा प्रजनन समस्या अत्याधिक देखिएको छ । राजधानीमा आयोजित अन्र्तक्रियामा महिलाहरु पाठेघरको समस्या पालेर बसिरहेको तथ्य खुलेको छ । ललितपुरका गाँउमा ९० प्रतिशतसम्म पाठेघरको रहेको गाँउहरु पाइएको छ । कुनै गाँउमा ४० प्रतिशतसम्म महिलाहरुमा पाठेघरको संक्रमण पालेर बसेको पाइएको छ । पछिल्ला वर्षहरुमा महिलाहरुले आफै विवाह गर्ने…