२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


हराएका युवक विष खाएर ढलेको अवस्थामा भैंसेपाटीमा फेला



१० जेठ ०७९, ललितपुर । मोटरवाइकसँगै वेपत्ता युवक भैंसेपाटीमा भेटिएका छन् । वा ८१ प ८२७० नम्बरको मोटरसाइकलसहित सरोज लिम्बु वेपत्ता भएका थिए । नेपाल प्रहरीले पनि सूचना पाए लगत्तै उनको मोबाइलको लोकेशन हेरेर खोजीकार्य तीब्र पारेको थियो। उनी विष खाएर ढलेको अवस्थामा भैंसेपाटीमा फेला परेपछि अहिले उनको अस्पतालमा उपचार भैरहेको छ । उनले फेसबुक ग्रुपमा साथीहरुलाई शंकास्पद सन्देश लेखेका थिए । उनको मोवाइल अहिले अफ छ । उनी ललितपुर सातदोवाटोस्थित ब्राइटफ्युचर कलेजमा अध्ययनरत थिए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।